कारोबारको दुईघण्टा: तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २२ कात्तिक । साताको कारोबारको पहिलोदिन शेयर झिनो अंकले बढेको छ ।

सोमबार कारोबारको शुरुवातदेखिनै हरियो रहेको बजारमा सोमबार १ बजेसम्ममा नेप्से ०.३९ अंकले बढेर २८४९ २४ विन्दुमा पुगेको छ ।

त्यसबेला सम्ममा १ अर्ब ९१ करोड १३ लाख ३२ हजार ३८८रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका तीन कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साहास उर्जा १० प्रतिशत बढेको छ । तेह्रथुम पावर र मानुषी लघुवित्त ९.९९ प्रतिशतले बढेको छ ।

साहस उर्जाको शेयर मूल्य १० प्रतिशत बढ्यो
दुई कम्पनीको शेयर कारोबार रोक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here