यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ १६ पैसा

काठमाडौं, २४ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३९१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६० रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६१ रुपैयाँ ३५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १५ रुपैयाँ तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here