कारोबारको दुईघण्टा: ५८ अंकले घट्यो नेप्से, सबै सूचकहरु राताम्मे

काठमाडौं, २५ कात्तिक । नेपाली शेयर बजारमा पहिरो जानेक्रम जारी छ । मंगलबार नेप्से ७९ अंकले घटेको शेयर बजारले बिहीवार पनि त्यसैलाई निरन्तरता दिएको छ ।

साताको अन्तिम कारोबारको दिन बजार खुलेको दुईघण्टा १ बजेसम्म नेप्से ५८. ९३अंकले घटेर २६९०.९३ विन्दुमा झरेको छ ।

कारोबारमा आएका २१६ कम्पनीको २ अर्ब ४९ करोड ४ लाख ६१ हजार ५२२ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here