काठमाडौं, २५ कात्तिक । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
बिहीवार १:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै मूल्य ८४.४० रुपैयाँ बढेर ९२८.७० रुपैयाँका कारोबार भैरहेको छ ।