यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ ९२ पैसा

काठमाडौं, २६ कात्तिक । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९३ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रीदर ३९५ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ १० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here