मानुषी लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ६ मंसिर । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

साताको दोस्रो कारोवारको दिन १२ बजेसम्ममा कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको हो । सर्किट लागेसँगै मूल्य १६४ रुपैयाँ बढेर १८०९.२० रुपैयाँका कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here