मेटाभर्सका लागि डिस्नीमा नयाँ कार्यकारी नियुक्त

काठमाडौं । इन्टरटेन्मेन्ट जायन्टको रुपमा परिचित अमेरिकी कम्पनी डिस्नीले मेटाभर्सकै लागि नयाँ कार्यकारी नियुक्त गरेको छ ।

डिस्नीले माइक ह्वाइटलाई नयाँ कार्यकारीका रुपमा नियुक्त गरेको हो । विगत १० बर्षदेखि डिस्नीसँग आवद्ध रहदै आएका उनले अव मेटाभर्सका वरिष्ठ कर्मचारीहरुको रेखदेख तथा निरिक्षण गर्ने छन् ।

इन्टरनेटको अवको भविष्य मेटाभर्स भएकोले डिस्नीले विशेष प्राथमिकतामा राखेको बताएको छ ।

पछिल्लो समय इन्टरनेटका दिग्गजहरु मेटा, माइक्रोसफ्टलगायतले मेटभर्समा अर्बौ खर्च गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here