एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं, ११ फागुन । एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको फागुन १० गते बसेको बैठकले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.३१ प्रतिशत नगद गरी कुल ६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामा साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here