मेलिना र प्रतापको ‘दुख्छ मन’ मा आकाश र एलिजाको अभिनय (भिडियोसहित)

काठमाडौं । मेलिना राई र प्रताप दासको स्वर रहेको गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ ।

आइतबार रिलिज गरिएको गीतमा चर्चित नायक आकाश श्रेष्ठ र नायिका एलिजा गौतमले अभिनय गरेका छन् । साजन कट्टेलको शब्द र सरोज पोखरेलको संगीत छ । भिडियोको निर्देशक प्रहिल कार्की हुन् ।

उत्तम हुमागाईंले खिचेको भिडियोलाई माधव बेल्बासेले सम्पादन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here