काठमाडौं-तराई द्रुतमार्ग सडक आयोजनामा रोजगारीको अवसर

काठमाडौं, ६ चैत । काठमाडौं–तराई द्रुतमार्ग सडक आयोजनाले कर्मचारी माग गरेको छ ।

आयोजनाले आइतवार एक सूचना निकाल्दै कर्मचारी माग गरेको हो । इच्छुकले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ ।

आवेदनको लागि कार्यालयमा स्वयं व्यक्ति उपस्थित भई आफूले प्राप्त गरेको सम्पूर्ण शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, आफूले प्राप्त गरेको अनुभवको प्रमाणपत्रको प्रतिलिपि बुझाउनु पर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here