म्यान्चेस्टर युनाइटेडको लज्जास्पद हार, च्याम्पियन्स लिग खेल्न सम्भावना समाप्त

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले लज्जास्पद हार बेहोरेको छ ।

शनिबार राति भएको खेलमा युनाइटेड ब्राइटनसँग ४-० गोलले पराजित भएको हो ।

हारसँगै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने टोलीको सम्भावना समाप्त भएको छ । ३७ खेलबाट युनाइटेड ५८ अंक बटुल्दै लिगको छैटौँ स्थानमा सीमित बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here