गण्डकी गाउँपालिका १ नम्बर वडामा माओवादी केन्द्रका तोपमान गुरुङ विजयी

गोरखा, १ जेठ । गोरखाको गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी सुरुवात गरेका छन् । गण्डकी गाउँपालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा माओवादी केन्द्रका तोपमान गुरुङ ७१७ मत ल्याएर विजयी भएका हुन् ।

अर्का निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अमन गुरुङले ५२२ प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here