काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

काठमाडौं, १ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार बालेनले उनले अहिलेसम्म १५८७ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका उमेदवार केशव स्थापितले पछ्याएका छन् । उनले अहिलेसम्म जम्मा ८८७ मत प्राप्त गरेका छन् भने तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् ।

उनले अहिलेसम्म ८२२ मत प्राप्त गरेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here