३७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

फाइलफोटो

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक भइरहेको छ । ७५३ पालिकामा भएको निर्वाचनमा हाल ( आइतबार ७:३० बजे)सम्म ३७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

जसमा सबैभन्दा धेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले १४ पालिकामा जित हात पारेको छ । त्यसैगरी, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ९ र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)ले २ स्थानमा जित हात पारेका छन् ।

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here