सवारी चालक अनुमति पत्र अब सम्बन्धित प्रदेशबाट बितरण गरिने

काठमाडौं, १० जेठ । सवारी चालक अनुमति पत्र अब सम्बन्धित प्रदेशबाट बितरण गरिने भएको छ ।

मङ्गलबार आगामी आर्थिक वर्ष २०७९र०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here