उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा लिजमा

काठमाडौं, १५ जेठ । आगामी आर्थिक वर्ष सरकारले उद्योगहरुका लागि ५० वर्षका लागि जग्गा लिजमा दिने भएको छ ।

स्वदेशमा उत्पादन बढाउने उद्देश्यले उद्योगलाई प्रोत्साहन गर्न सरकारले ५० वर्षका लागि जग्गा लिजमा दिन योजना ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here