प्रतितोला ३ सयले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ जेठ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला ३ सयले घटेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य मूल्यमा पनि सामान्य गिरावट आएको छ । बिहीबार नेपालमा चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भईरहेको थियो । आज चाँदी पनि प्रतितोला १५ रुपैयाँले घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here