धादिङ वहुप्राविधिक शिक्षालयमा नेविसंघको इकाइ गठन, अध्यक्षमा असल धामी

धादिङ । धादिङको गजुरी स्थित धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन भएको छ ।

असल धामीको अध्क्षयतामा धादिङ वहुप्राविधिक शिक्षालयमा नेपाल विद्यार्थी संघ गठन भएको हो । ११ जनाको कार्य समिती रहने गरि नेपाल विद्यार्थी संघ गठन भएको विद्यार्थी नेता जीवन खनालले वताए।

सोही कार्यक्रममा स्थानिय कांग्रेस नेताहरूको वाक्लो उपस्थिती रहेको थियो ।

नेपाल विद्यार्थी संघ मार्फत विद्यार्थीको हकहितमा काम गर्ने र नेपाली कांग्रेसलाई साझा पार्टी वनाउने गरि अघि वढ्ने असल धामीले वताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here