साँझ ५:३० बजेदेखि ‘मेरो सेयर’ नचल्ने

काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमेटेडकाे सेवा आज ५:३० बजेदेखि बन्द हुने भएको छ ।

सीडीएससीको राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरू नयाँ सर्भर र्याका स्थानान्तरण गनुएपर्ने भएकाले भदौ २ गते बेलुका ५:३० बजेदेखि अधिकतम १ दिनका लागि सेवा बन्द हुने भएको हो ।

नयाँ सर्भरमा डाटा स्थान्तरण गर्दा सीडीएससीले प्रदान गर्दै आएको मेरो सेयर, सी आस्वा, वेब सीडीएस, सीएलएस लगायत सम्पूर्ण सेवा अवरुद्ध हुने सीडीएसले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here