युरोपा लिग: समूह चरणको ‘ड्र’ सार्वजनिक, म्यानचेष्टर युनाइटेड र रियल सोसिडाड एउटै समूहमा

काठमाडौं, १० भदौ । यूईएफए युरोपा लिगअन्तर्गत समूह चरणको ‘ड्र’ सार्वजनिक भएको छ।

युरोपियन फुटबल एसोसियसन (यूईएफए)ले शुक्रबार ३२ टोलीलाई ८ समूहमा विभाजित गरेको हो।

शुक्रबार भएको ड्र अनुसार युनाइटेड, सोसिडाड, शेरिफ र ओमोनोइअ समूह इमा परेका छन् । अर्को इंग्लिस क्लब आर्सनल समुह एमा छ । यस समूहमा पीएसभी, बोडो ग्लिम्ट र ज्युरिच छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here