‘जनमैत्री फुटसल प्रतियोगिता’को उपाधि स्नातक तह दोस्रो वर्षलाई, यी हुन् विजेताहरु

काठमाडौं । काठमाडौं उपत्यकाकै पहिलो क्यूएए प्राप्त क्याम्पस जनमैत्री बुहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा जनमैत्री फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

भिजन नोभा रिक्रिएसन सेन्टर कुलेश्वर भएको प्रतियोगिताको उपाधि स्नातक तह दोस्रो वर्ष (बी.बी. एस.) वर्षका सहभागिहरुले हात पारेका छन् ।

उक्त प्रतियोगितामा यस क्याम्सका जम्मा १६ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । यस कार्यक्रममा अतिरिक्त क्रियाकलाप समितिका संयोजन नरेन्द्रप्रसाद कोइराला, सदस्य दानबहादुर पल्ली र दीपक सिंह तथा अन्य शिक्षकहरू कमल ताम्रकार, विश्वराजशर्मा, कर्मचारीहरू नारायण ज्ञवाली, एकनाथपौडेल, अमर श्रेष्ठ र मिनबहादुर श्रेष्ठको विशेष सक्रियता रहेको थियो

यस कार्यक्रममा स्नातकतह दोस्रो वर्ष व्यवस्थापन सङ्कायका विद्यार्थीहरू प्रथम भएका थिए ।

बी.सी.ए. पाँचौँ सेमेस्टरका विद्यार्थीहरूले दोस्रो स्थान हासिल गरेका थिए । प्रथम र दोस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूको निम्म रहेका छन् ।

प्रथम स्थान हासि लगर्ने (बी.बी. एस. दोस्रो वर्ष)

विशाल राना
कन्चन कटुवाल
राजेन्द्र आले
अशोक मगर
आरिन मगर
लाक्पातामाङ
सुदीप मगर
प्रवीण श्रेष्ठ

दोस्रो स्थान हासिल गर्ने (बी.सी.ए. पाँचौँ सत्र)

प्रशान्तकाफ्ले
निशान राई
दिपेश मिजार
सक्षमश्रेष्ठ
सक्षमराजश्रेष्ठ
भूपेन्द्र कुँवर
रिजन श्रेष्ठ

तेस्रो स्थान हासिल गर्ने (१२ व्यवस्थापन सी. )

विशाल राना
कञ्चन कटुवाल
राजेन्द्र आले
आरिन बहादुर मगर
लाक्पातामाङ
सुदीप मगर
प्रवीण श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here