साहित्यतर्फको नोबल पुरस्कार एनी एनाक्सलाई

काठमाडौं, २० असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार फ्रेन्च लेखिका एनी एनाक्सले पाएकी छिन् । एनीले आफ्नो लेखनको माध्यमबाट साहसिक क्लिनिकल एक्युटीमा कैयौँ लेख लेखेको बताइएको छ । उनले फ्रेन्च, अङ्ग्रेजीमा कैयौँ उपन्यास लेखेकी छिन् । लेखिका एनीको जन्म सन् १९४० मा भएको थियो । उनी नरमेडीको यवेटोटमा हुर्किएकी हुन् । जहाँ उनका आमाबुबा किराना पसल र क्याफे चलाउँथे । यो पुरस्कारको राशी एक करोड स्वीडिश क्रोनर अर्थात् नौ लाख १५ हजार अमेरिकी डलरभन्दा धेरै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here