पार्थिव शरीर अस्पताललाई हस्तान्तरण गरेपछि जोशीको जन्मकुण्डलीको दहासंस्कार

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको चिना (जन्मकुण्डली)को दहासंस्कार गरिएको छ।

जोशीको इच्छाबमोजिम उनको पार्थव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गरेपछि उनको जन्मकुण्डलीको दहासंस्कार गरिएको हो।

जोशीका जेठा छोरा अनुराज जोशी र कान्छा छोरा डा. पूर्णराज जोशीले शंखमुलस्थित बागमती घाटमा आइतबार बेलुकी उनको जन्मकुण्डली जलाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here