भाइटिकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा, कुनदेशमा कतिबेला ?

काठमाडौं, ३१ असोज । यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ४७ मिनेट जुरेको जनाएको हो ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको बैठकले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here