महिला लङजम्पमा जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले महिला लङजम्पमा कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् ।

पोखरा रंगशालामा जयरानीले ५.५८ मिटर उचाइ जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् । यस स्पर्धामा यसअघि निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here