स्याङ्जा २ मा धनराज गुरुङको फराकिलो अग्रता कायमै

काठमाडौं, १६ मंसिर । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

धनराज १५ हजार ७२ मतका अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेकी नेतृ पद्‌मा अर्यालले १२ हजार ९०९ का साथ पछ्याइरहेकी छन् ।

धनराज(पद्‌माबीच २ हजार १६३ को मतान्तर छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ५ हजार ९३३ मतका साथ तेस्रो स्थानमा छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here