संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप अन्तर्गत आज राति सम्पन्न क्वाटरफाइनल अन्तर्गतको खेलमा नेदरल्याण्ड्सलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारस्थित लुसइल स्टेडियममा सम्पन्न खेलमा डच टोलीलाई पेनाल्टी सुटआउटमा ४-३ गोलअन्तरले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो।

त्यसअघि निर्धारित समय र अतिरिक्त समयको खेल २-२ गोलको बराबरीमा रोकिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here