क्वार्टरफाइनलका अन्तिम खेलमा पोर्चुगल-मोरक्को र इङ्ग्ल्याण्ड-फ्रान्स भिड्दै 

काठमाडौं । फिफा विश्व कप फुटबलमा आज क्वाटरफाइनलका अन्तिम दुई वटा खेल हुँदैछन् ।

क्वाटरफाइनलमा आजको पहिलो खेलमा मोरक्को र पोर्चुगल तथा दोस्रो खेलमा फ्रान्स र इङ्ल्यान्डबीच खेल हुनेछ ।

शनिबार राति ८:४५ बजे देखि हुने पहिलो खेलमा मोरक्को र पोर्चुगल भिड्दैछन्। यी दुई देशबीचको खेल अल थुमामा स्टेडियममा हुनेछ।

यस्तै अर्को खेल राति १२:४५ बजे फ्रान्स र इंग्ल्याण्डबीच हुँदैछ। यी दुईबीचक खेल अल बाषत स्टेडियममा हुनेछ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here