विश्वकपको दोसो सेमिफाइनल : मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं । फिफा विश्व कप फुटबलको दोस्रो सेमिफाइनलमा आज फ्रान्स र मोरक्को भिड्दैछन् । आजको खेलमा मोरक्कोलाई नयाँ इतिहास कोर्ने मौका छ । किनकी यो टीम पहिलोपटक सेमिफाइनल खुल्दैछ ।

खेल कतारको अल बायत मैदानमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । फ्रान्स विश्व कप फुटबलको साविक विजेता हो । यो खेलको विजेताले फाइनलमा अर्जेमा न्टिनासँग खेल्नेछ ।

आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना उपाधि नजिक पुगेको हो । फ्रान्स क्वाटरफाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले र मोरक्को पोर्चुगललाई १–० गोलले हराएर पहिलो पटक सेमिफाइनलमा पुगेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here