किलियन एम्बाप्पेले जिते गोल्डेन बुट

काठमाडौं । फ्रान्सका राइजिङ स्टार किलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा ह्याट्रिक गरेको एम्बाप्पेले एम्बाप्पेले गोल्डेन बुट जितेका हुन् । यो विश्वकपमा ७ गोल गरेका छन् ।

विश्वकपको फाइनलमा एम्बाप्पेले गरेको ह्याट्रिक विश्वकपको इतिहासमा विरलै हुने घटना हो । यसअघि इंग्ल्याण्डका लागि होस्र्टले १९६६ मा पनि ह्याट्रिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here