काठमाडौं । फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको छ ।
अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका अर्जेन्टिनाकै इमिलिआनो मार्टिनेज उत्कृष्ट गोलकिपर बने। उत्कृष्ट युवा खेलाडी पनि अर्जेन्टिनाकै इन्जो फर्नान्डेज घोषित भए।

© 2026 Cloud Patrika. All Rights Reserved.