आहा!रारा गोल्डकपः आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा

काठमाडौं । संकटा क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ ले हराउँदै संकटाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

अब सेमिफाइनलमा संकटाले साविक विजेता एपिएफसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख रूपैयाँ पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here