सर्वोच्चलाई हर्क साम्पाङको प्रश्नः ‘कसले भन्यो रवि नेपाली नागरिक होइन ?’

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसलाबारे टिप्पणी गरेका छन् ।

उनले लामिछाने नेपाली नागरिक भएको र यो प्रश्न नेपाली नागरिकलाई सोध्नु पर्ने बताएका छन् । समाजिक सञ्जालमा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here