तीन घण्टापछि खुले डाउन भएका सरकारी वेबसाइट

काठमाडौं । डाउन भएका सरकारी वेबसाइट तीन घण्टापछि खुलेका छन् । सरकारी वेबसाइटको निर्माण, मर्मत र डेटा सेन्टर सञ्चालन गर्दै आएको राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर वेबसाइट नचल्दाँ अन्तर्राष्ट्रियतर्फका उडान समेत रोकिएको थियो ।

अध्यागमनको साइट नचलेकाले विदेशबाट आएका व्यक्ति र जान लागेका व्यक्तिका कागजात सम्बन्धि काम ठप्प भएका हुन् । अहिले उडान पनि सञ्चालनमा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here