स्पेनिस ला लिगा: जिरोनामाथि बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनाविरुद्ध १-० को जित निकालेको छ । गएराति भएको खेलमा दोस्रो हाफको ६१ औं मिनेटमा पेड्रीले निर्णयक गोल गरे । जितसँगै शीर्ष स्थानको बार्सिलोनाले १८ खेलमा ४७ अंक जोडेको छ। जिरोना २१ अंक जोडेर तालिकाको १२ औं स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here