आलुमा आत्मनिर्भर बन्न नेपालमा अझै साढे ३ लाख टन अपुग

काठमाडौं । नेपालमा वार्षिक ३३ लाख २५ हजार २ सय ३१ मेट्रिक टन आलु उत्पादन भैरहेको छ ।

बाली विकास केन्द्रको तथ्यांक अनुसार बजार ३६ लाख ६७ हजार २ सय ५६ मेट्रिक टन माग छ । आलु उत्पादनमा आत्मनिर्भर हुन नेपालमा अझै ३ लाख ४२ हजार टन अपुग देखिन्छ । नपुग आलु भारतलगायत मुलुकबाट आयात भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here