काठमाडौं । काठमाडौंका सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।
सोमवार बिहान बस र जीप ठोक्किँदा घाइते भएको हरुको मनमोहन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी नै रहेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.