माइतीघरमा प्रदर्शन, ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’ (फोटोफिचर)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी काठमाडौंमै आन्दोलनमा उत्रिएका छन् ।

सोमबार विभिन्न उद्योग, व्यवसाय गरिरहेकाहरूले विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनमा उत्रिएका व्यापारीहरूले दोहोरो अंकमा बढेको ब्याजदर आतंक बन्द गर्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले ‘गरी खाने मर्दैछ, सरकारको राजश्वको घट्दैछ’, ‘भिख मागेर देश चलाउने अर्थनीति बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here