इन्टरनेट सेवा प्रदायक संघमा नयाँ कार्य समिति

काठमाडौं, १७ माघ । इन्टरनेट सेवा प्रदायक संघले २२ औ साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । समितिको अध्यक्षमा सधिर पराजुली नियुक्त भएका छन् ।

तात्कालिन सल्लाहकार विनय बोहरा, तात्कालिन उपाध्यक्ष प्रमेश खरेलको प्रस्तावमा र तात्कालिन सल्लाहकार मनोज अग्रवाल, तात्कालिन महासचिव नविन कुमार श्रेष्ठलगायतको समर्थनमा पराजुली नियुक्त भएका हुन् । सुधिर पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन भएको छ ।

जसमा उपाध्यक्ष मनोज अग्रवाल, महासचिव नविन कुमार श्रेष्ठ, कोषाध्यक्ष पुष्कर बडाल,mसचिव सुरेन क्षेत्री छन् । त्यस्तै कार्यकारी सदस्यहरु कमल बास्तोला, सुदिप आचार्य, मधु अमात्य, सुजन थापा मनोनित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here