स्पेनिस ला लिगा: राफिन्हा र लेवानडोस्कीको गोलमा बार्सिलोना विजयी

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत खेलमा बार्सिलोनाले रियल बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा राफिन्हा र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि जुलेज कुण्डेले आत्मघाती गोल गरे । यो जितपछि बार्सिलोनाले १९ खेलमा ५० अंक बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here