राष्ट्रिय बीमा संस्थानमा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।

योग्यता पुगेका नेपाली नागरिकले आफूले प्राप्त गरेको शैक्षिक योग्यता, कार्य अनुभव र नेपाली नागरिकताको प्रतिलिपिसहित १५ दिनभित्र आवेदन दिन सक्ने संस्थानले जनाएको छ । उमेर महिलाको हकमा ४० र पुरुष ३५ ननाघेको हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here