एकै खेलमा एम्बाप्पेको दुई पेनाल्टी ‘मिस’

एजेन्सी । फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मन (पीएसजी) ले मोन्टपेलियरविरुद्ध रोमाञ्चक जित हासिल गरेपनि लियोनल मेस्सीले गोल गर्दा केलियन एम्बाप्पेले दुई पेनाल्टी मिस गरे। खेलको आठौँ मिनेटको पेनाल्टी प्रहार मोन्टपेलियरका गोलरक्षकले बचाए।

दोस्रोपटक अवसर दिँदा एम्बाप्पे चुके । बुधबार राति भएको खेलमा मोन्टपेलियरलाई ३–१ ले हराउँदै शीर्ष स्थानको पीएसजीले २१ खेलबाट ५१ अंक बनाएको हो। ५ अंकको अग्रता कायम राखेको छ। दोस्रो स्थानको मार्सेलीको ४६ अंक छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here