चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ह्यारी कि प्यारी’ रिलिज भएको छ । डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रको मुख्य भूमिकामा जितु नेपाल र साम्राज्ञी आरएल शाह छन् । जितु र साम्राज्ञीसँगै विजय बराल र लक्ष्मी गिरी पनि चलचित्रमा मुख्य भूमिकामा छन् । डा. भोला रिजालको प्रोडक्सन कम्पनी बीआर प्रोडक्सनले २० वर्ष पछि चलचित्र निर्माण गरेको हो । कमेडी ड्रामा जानरामा सिनेमा निर्माण भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here