रोनाल्डोको प्रभाव, साउदी लिग युरोपसहित ३६ देशमा प्रसारण विक्री

एजेन्सी । रोनाल्डो साउदी प्रो लिगमा गएपछि साउदीमा मात्र सिमित प्रत्यक्ष प्रसारणका लागि अहिले विश्वका ३६ देशमा सम्झौता विक्री भएको मिडिया रिपोर्टमा जनाएको छ ।

रोनाल्डो आगमनको एक सातामै जर्मनी, पोर्चुगल, टर्की र ग्रीसमा लगायत देशमा विक्री भैसकेको छ । आरएमसी स्पोर्ट्स, स्पोर्ट्स इटालिया, स्काई स्पोर्ट्स जस्ता च्यानलले साउदी लिगको प्रशारण अधिकार किनेका छन् ।

प्रभाव अल नासरमा पनि देखिएको छ । अल नासरका सामाजिक सञ्जाल एकाउन्टमा फलोअरसको संख्या हजारौं गुणाले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here