सन्दीपको ‘कमब्याक’, टीममा नराख्न कांग्रेसका दुई महामन्त्रीको दबाब

काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आफ्नो स्टाटसमा सन्दीपलाई टिममा राखिएकोमा विरोध जनाएका छन् । क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आफूहरुले टिममा नराख्न भनेको तर उनले अटेर गरेको जनाएका छन् ।

दुवैले बलात्कारजस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएका वेला सन्दीपको हकमा क्यानले हतारमा निर्णय गरेको प्रतिक्रिया दिएका छन् । ३० अगस्ट २०२२ पछि सन्दीप राष्ट्रिय टोलीका खेलाडीसँगै प्रशिक्षणमा सहभागी भएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here