सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा राख्ने क्यानको निर्णयविरुद्ध प्रर्दशन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा र बन्द प्रशिक्षणमा राखेको विरोधमा काठमाडौंको माइतीघरमा प्रर्दशन भएको छ।

‘बलात्कारी रमाउँदै पीडित डराउँदै’, ‘उता फिक्सिङ गराउने, यता अभियुक्तलाई क्याम्पमा राख्ने क्यान मुर्दावाद’लगायतका प्ले कार्ड बोकेर मानिसहरु प्रर्दशनमा उत्रिएका हुन् । फर्काउन बन्द प्रशिक्षणमा राखेपछि क्यानको विरोध भइरहेको छ। कांग्रेस नेतहरुले पालैपालो विरोध जनाइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here