देउवा र शेखर–गगन पक्ष विद्यर्थीबीच झडप

काडमाडौं । नेपाल विद्यार्थी संघका दुई समूह संस्थापन र इतर पक्षबीच झगडाबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रिया राखेकोमा दुजाङ शेर्पा आफूसहित गुण्डागर्दी शैलीमा आएर कार्यक्रम भाँडेको शेखर समूहका आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here