टर्की भूकम्प: नेपाली समस्यामा परे यी नम्बरमा सम्पर्क गर्नूस्

एजेन्सी । टर्कीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८०० नाघेको छ। टर्की र सिरियाको सीमा क्षेत्रमा पटक-पटक परकम्प गैरहेकाले नेपाली राजदूतावासले नेपाली नागरिकलाई समस्या परे तुरुन्त राजदूतावासलाई खबर गर्न आग्रह गरेको छ ।

मंगलबार विनोद पौडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्,’यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ। दूतावासले आफ्ना परिवार, आफन्त, साथीहरू र अन्य नेपालीसँग सम्पर्कमा नआएका एवं कुनै समस्यामा परेका नेपालीसम्बन्धी खबर प्राप्त भएमा ००९२ ५१२६१०३१७, ह्वाट्सयाप नं.: 0092512610321,इमेल: eonislamanad@mofa.gov.np र +90 537 277 71 96 सम्पर्क नम्बरहरूमा जानकारी गराई सहयोग गरिदिन सबैमा अपिल गरेको छ । ‘

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here