न्यू डायमण्डले जित्यो महिला भलिबलको उपाधि

काठमाडौं । साविक विजेता एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबले राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट २८-२६ ले जितेको न्यू डायमण्डले दोस्रो सेट १९-२५ ले एपीएफलाई सुम्पिएको थियो । न्यू डायमन्डले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलोपटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here