आँचल शर्मा अभिनित‘तेरी मेरी दास्तान’ को भिडियो सार्वजनिक (भिडियोसहित)

एजेन्सी । नेपाली अभिनेत्री आँचल शर्मा अभिनित हिन्दी गीत ‘तेरी मेरी दास्तान’को भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा बलिउड गायक विनीत सिंह र गायिका प्रतिक्षा श्रीवास्तवको स्वर रहेको छ । आँचलले मोडलिङ गरेकी छिन् । गायक विनीतले स्वर दिएका ‘हुक्का बार’, ‘प्रेम लीला’ लगायतका थुप्रै हिन्दी गीत चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here